एनआरएनले सप्तरीमा स्वास्थ्य चौकी सञ्चालन र उद्दार सामग्री वितरण गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) ले सप्तरीमा स्वास्थ्य चौकी सञ्चालन र राहत सामग्री वितरण गर्ने भएको छ । गृहमन्त्री जर्नादन शर्मासँग एनआरएन अध्यक्ष शेष घलेबीच भएको छलफल पछि उक्त निर्णय भएको हो । एनआरएनएका उपाध्यक्ष कुमार पन्तका अनुसार अध्यक्ष घले र गृहमन्त्री शर्माबीच विहीबार बिहान भेटघाट भएको थियो । उक्त भेटमा बाढीपीडितलाई कसरी सहयोग … Continue reading एनआरएनले सप्तरीमा स्वास्थ्य चौकी सञ्चालन र उद्दार सामग्री वितरण गर्ने